शाहरुखको ’जवान’ लाई आक्रमक ओपनिङ

२२ भदौ, एजेन्सी । बलिउड अभिनेता शाहरूख खान अभिनित फिल्म ’जवान’ ले भारतीय बक्स अफिसमा आक्रमक ओपनिङ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ७५ करोड भारूको ओपनिङ गरेको छ। फिल्मले हिन्दी संस्करणमा मात्रै ६५ करोड भारू कमाएको हो। योसँगै फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ। ’जवान’… Continue reading शाहरुखको ’जवान’ लाई आक्रमक ओपनिङ