श्रीस्वस्थानी व्रत सुरु/कस्तो छ स्वस्थानी व्रतको महिमा ?

२२ पौष, काठमाण्डौ। हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु भएको छ  । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पुस शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत गर्ने… Continue reading श्रीस्वस्थानी व्रत सुरु/कस्तो छ स्वस्थानी व्रतको महिमा ?