देशभर व्यापक वर्षाको सम्भावना, कहाँको मौसम कस्तो ?

१४ असार , काठमाडौं। पानी पार्ने मौसम प्रणाली न्यून चापीय रेखा केही दिन सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालनजिक रहने भएकाले देशभर व्यापक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मनसुन विशेष बुलेटिनअनुसार असार १४ (आज) देखि आगामी केही दिन मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल… Continue reading देशभर व्यापक वर्षाको सम्भावना, कहाँको मौसम कस्तो ?

७ दिनसम्म हावाहुरी, चट्याङ र वर्षा

२३ चैत , काठमाण्डौ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसका कारण आज सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज… Continue reading ७ दिनसम्म हावाहुरी, चट्याङ र वर्षा