विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक

२४ असोज , काठमाण्डौ । इजरायल र हमासबीच शान्ति सम्झौता भएसँगै गाजामा बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा जागेको छ। किनकि अमेरिकाको प्रस्तावअनुसार इजरायल र हमासबीच भएको सहमतिमा सबै बन्धक रिहा गर्ने कुरा पनि उल्लेख छ। तर जिवित र मृतकको सूची सार्वजनिक हुँदा समेत अन्योलको कुरा विपिनको वर्तमान अवस्था अहिलेसम्म थाहा… Continue reading विपिनको अवस्था अझै अज्ञात,४६ जनाको अवस्था सार्वजनिक