१६ मंसिर,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पनि बयानका लागि सरकारी वकिल कार्यालयमा लगिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे शुक्रवारदेखि उनको बयान भइरहेको छ । उनलाई भद्रकाली स्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो । शुक्रबार साढे ६ घण्टा बयान लिदा समेत नसकिएपछि आज पनि रविको बयान जारी… Continue reading रविलाई आज फेरि लगियो सरकारी वकिल कार्यालय