१६ मंसिर,काठमाण्डौ । सहर बजारदेखि बाहिरको गाउँ–बस्ती अर्थात कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ । काँठको रहनसहन केही सहरिया जीवनशैलीजस्तो देखिन्छ त केही ग्रामीण जीवनशैलीजस्तो । सामान्य बोलिचालीको भाषामा काँठ भनेको सहर पनि होइन र गाउँ पनि । काठमाडौँ उपत्यकाको कुरो गर्दा यहाँको चक्रपथभन्दा बाहिरको ग्रामिण क्षेत्रलाई काँठ भनिन्छ । यसो हेर्दा सहरिया जनजीवनजस्तो… Continue reading प्लटिङले रुप विगारेको काँठक्षेत्र ,कसले हर्यो काँठको हरियाली ? (फोटोफिचर)