भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने कांग्रेसको निर्णय

२ साउन,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने निर्णय गरेको छ ।निर्धारित समय भन्दा डेढ घन्टा ढिलो सुरु भएको बैठकले भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । कांग्रेसका १० भ्रातृ संस्थाको केन्द्रीय समिति अवधि पुगेर भंग भएका छन् । तीमध्ये चारवटामा मात्र… Continue reading भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने कांग्रेसको निर्णय

नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने कांग्रेसको केन्द्रीय समिति बैठकको माग

२९ असार, विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न र हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउनुपर्ने माग गरेका हुन् । लिखित रुपमा आफ्नो भनाइ राखेका उनले भनेका छन्, ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका… Continue reading नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने कांग्रेसको केन्द्रीय समिति बैठकको माग