३० चैत, काठमाण्डौ । नेपाली काँग्रेसमा संस्थापन र इतर समूहबीच मन्त्रीको भागबण्डालाई लिएर चुलिएको विवाद साम्य भएको छ । डा. शेखर कोइराला समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएपछि यो विवाद हल भएको हो । सो समूहको आज बिहान बसेको बैठकमा नेता कोइरालाले यस्तो जानकारी गराएका थिए । तर उपनिर्वाचनअघि सरकार विस्तारमा जोड दिन… Continue reading कांग्रेसबाट मन्त्री बन्ने थप ४ नेता को–को हुन् ?