१९ चैत , काठमाण्डौ । नेपाली कांग्रेसले चितवन, बारा र तनहुँमा ०७९ अघिको चुनावमा अनुशासनको कारबाहीमा परेका नेताहरूलाई आममाफी दिएको छ । सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले वैशाख १० को उपचुनावलाई ध्यान दिँदै बागी, विद्रोही उठेका, प्रस्तावक, समर्थक बसेका नेताहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिएका छन् । ०७९ को… Continue reading उपचुनावका लागि कांग्रेसले निकाल्यो माफीको कार्ड