महिलाहरूले कम्मर कसे कांग्रेसले बहुमत ल्याउँने देउवाको भनाई

१८ चैत , काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलाहरूले कम्मर कसेको खण्डमा पार्टीले बहुमत ल्याउने बताएका छन् । मंगलादेवी सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महिलाको योगदान नभइकन पार्टीले बहुमत प्राप्त गर्न नसक्ने बताए । ‘महिला सशक्तीकरणको कार्यक्रम छ । महिला सशक्तीकरणले पार्टीलाई बहुमत प्राप्त हुन्छ । महिला सच्चा मानेमा क्रियाशील भएमा… Continue reading महिलाहरूले कम्मर कसे कांग्रेसले बहुमत ल्याउँने देउवाको भनाई