२८ माघ, काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। विहान तराईका थोरै स्थानहरूमा हल्का हुस्सु र कुहिरो लाग्यो । आज कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै देशको उच्च पहाडी… Continue reading देशैभर पश्चिमी वायु, हिमाली भेगमा हिमपात