सरकारले झुट बोलेपछी कपिलबस्तुका उखु किसानको काठमाडौंमा धर्ना

६ जेठ, काठमाण्डौ । सरकारले अनुदान नदिएपछि कपिलबस्तुका उखु किसानहरु काठमाडौंमा धर्नामा बस्न बाध्य भएका छन । २०७१सालमा उखुमा दिने भनिएको अनुदान आफूहरुले मात्रै नपाएपछि माईतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनु परेको कपिलबस्तु उखु किसान संघर्ष समितिका सदस्य रामलाल कलवारले जानकारी दिए । २०७१ सालमा सरकारले उखु किसानहरुलाई प्रतिक्वीटल २५ रुपैयाँका दरले अनुदान दिने… Continue reading सरकारले झुट बोलेपछी कपिलबस्तुका उखु किसानको काठमाडौंमा धर्ना