काठमाडौंमा सुविधासम्पन्न स्टेडियम, सुनिताले गरिन् शिलान्यास

१३ मंसिर , काठमाण्डौ। खेलाडी र समर्थकहरुले समेत नेपालमा लामो समयदेखि माग गर्दै आएको प्रमुख विषय हो खेल पूर्वाधार । नेपालमा खेलकुद क्षेत्रले विकासको क्रम त समातेको छ, तर खेल पूर्वाधारको अभावले खेलाडीहरूको क्षमता र देशको अन्तर्राष्ट्रिय प्रदर्शनमा ठूलो प्रभाव पारेको छ। यो समस्या धेरै दशकदेखि रहेको भए पनि हालसम्म नतिजा देखिने गरी यसको समाधान… Continue reading काठमाडौंमा सुविधासम्पन्न स्टेडियम, सुनिताले गरिन् शिलान्यास