पूर्वराजा फर्किदा काठमाडौंमा हाई अलर्ट

२५ फागुन , काठमाण्डौ । संघीय राजधानी काठमाडांैमा आज राजावादीहरुले शक्ति प्रदर्शन गर्दैछन् । यद्यपि उनीहरुले योे केबल पोखराबाट फर्किदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भनेका छन् । तर राजावादीहरुले प्रदर्शनको तयारी गरेपछि अहिले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्वराजा शाह आज दिउँसो पोखराबाट काठमाडौँ फर्किंदै छन् । एकसाता लामो पोखरा बसाइपछि… Continue reading पूर्वराजा फर्किदा काठमाडौंमा हाई अलर्ट