२१ फागुन ,काठमाण्डौ । काठमाडौं प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा ३ जना प्रहरीसहित ६ जनालाई पक्राउ गरेको छ। अपराध नियन्त्रणमा आक्रामक रुपमा अघि बढिरहेका काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा भएको अपरेशनले प्रहरी र सशस्त्र प्रहरी नै लुटेरासँग मिलेको खुलासा गरेको छ। क्रिप्टोकरेन्सी कारोबारको अनुसन्धान गर्ने क्रममा लुटपाटको यो सनसनीपूर्ण घटना बाहिर आएको हो।… Continue reading जब प्रहरीले नै हतकडी देखाए लुटे,२६ वर्षे युवकको अवैध साम्राज्य