२७ माघ , काठमाण्डौ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसंग खासगरी प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु, एमालेका महेश बस्नेतसहितका नेताहरु मात्रै होइन अघिल्लो सरकारको समयमा पनि सामाजिक संजालदेखि महानगर अन्तर्गतको कामकारबाहीमा क्रममा टकराव देखिने गरेको छ । बालेनविरुद्ध बोल्नेको यो सूचीमा आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साह पनि थपिएका छन् । साहले काठमाडौं महानगरपालिकाका मेयर… Continue reading बालेनको नाम किन गुण्डागर्दीसँग जोडियो ?प्रभु साह खनिए