कान्तिपुरविरुद्ध रवि अदालत पुगे, जाहेरीमा के छ ?

१७ पुष, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र कान्तिपुर दैनिकबीच केही दिन अघिदेखि देखिएको आरोप र खण्डनको श्रृखंला अब अदालतसम्म पुगेको छ । रविले कान्तिपुर पब्लिकेसनविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । लामिछानेले अधिवक्ता अफताब आलमलाई वारेस राखेर काठमाडौं जिल्ला अदालतमा मंगलवार मुद्दा दायर गरेका हुन् । मुद्दा… Continue reading कान्तिपुरविरुद्ध रवि अदालत पुगे, जाहेरीमा के छ ?