१३ वैशाख ,काठमाण्डौ । राजनीतिमा आवद्ध शिक्षक कर्मचारीलाई कारबाही गर्नका लागि ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरुमा परिपत्र गरिसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि मन्त्रालयले आयोगसँग दलको विवरण मागेको हो । मन्त्रालयमा दलीय आबद्धता… Continue reading राजनीतिमा लागेका शिक्षक खोज्दै सुमना, निर्वाचनलाई पत्र