अमेरिकी अदालतपनि असुरक्षित, न्यायाधीश नै मारिए

४ असोज , एजेन्सी । अमेरिकाका लागि गोलीकाण्ड नयाँ विषय होइन् । तर २४ सै घण्टा प्रहरीको कडा सुरक्षा घेरामा रहने अदालत र न्यायाधीश नै अमेरिकाका असुरक्षित देखिएका छन् । अमेरिकाको केन्टकीमा कार्यकक्षमै एक न्यायाधीशको गोली हानी हत्या भएको छ । डिस्ट्रिक्ट कोर्टका न्यायाधीश केभिन मुलिन्सलाई बिहीबार दिउँसो अदालतभित्र गोली हानेर हत्या गरिएको हो ।… Continue reading अमेरिकी अदालतपनि असुरक्षित, न्यायाधीश नै मारिए