मोसो दल्ने नेविसंघका कार्यकर्ता निलम्बित

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्नेलाई निलम्बन गरेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गरी केहीलाई निलम्बन र केहीलाई नसियत दिएको बताएका छन् । तर उनीहरुको नाम विज्ञप्तिमा खुलाइएको छैन । ‘पूर्वाञ्चल विश्वविद्यालयको घटनामा नेविसंघमा आवद्ध… Continue reading मोसो दल्ने नेविसंघका कार्यकर्ता निलम्बित