किमका ह्याकरको औँलामा छन् विश्‍वकै परमाणु सूचना

१२ साउन , एजेन्सी । उत्तर कोरियाका ह्याकरहरुले विश्वभरको सरकारी र निजी कम्पनीहरुबाट परमाणु तथा सैन्य गोप्य सूचनाहरु चोरी गर्ने कोसिस गरिरहेको भन्दै केही देशहरुले चिन्ता व्यक्त गरेका छन् । बेलायत, अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली ह्याकरहरुको यस्तो हर्कतप्रति चिन्ता व्यक्त गर्दै चेतावनी दिएका छन् । यी देशहरुका अनुसार ह्याकरहरुको समूहसँग एन्डेरियल र अङ्क्सी… Continue reading किमका ह्याकरको औँलामा छन् विश्‍वकै परमाणु सूचना