किराँत संयुक्त संघर्ष समितिले‘ प्रदेश १ को नाम ‘लिम्बूवान् किराँत’ राख्न माग गदै विराटनगरमा जनप्रदर्शन गर्ने

२६ असार,विराटनगर । लिम्बूवान्, किराँत संयुक्त सङ्घर्ष समितिले प्रदेश १ को नामकरण ‘लिम्बूवान् किराँत’ राख्न माग गरेको छ । प्रदेश १ को नामकरणको बहस पेचिलो बनिरहेको बेला विभिन्न दलसम्बद्धसंस्थाहरूको सहभागितामा बनेको सङ्घर्ष समितिले ‘लिम्बूवान् किराँत’ नाम माग गरेको हो ।आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ । समितिले ज्ञापनपत्र… Continue reading किराँत संयुक्त संघर्ष समितिले‘ प्रदेश १ को नाम ‘लिम्बूवान् किराँत’ राख्न माग गदै विराटनगरमा जनप्रदर्शन गर्ने