मन्त्री निवास छाड्दा किराती खुसी !

२२ फागुन, काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारी निवास छाडेका छन् । उनले मन्त्री निवासमा पस्दा आफूलाई डर लागेको तर निस्कँदा भने आफू खुसी रहेको जिकिर गरेका हुन् । उनले ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेको बताएका… Continue reading मन्त्री निवास छाड्दा किराती खुसी !