३ माघ, काठमाण्डौ । गएको मंसिर ४ गतेको निर्वाचनका लागि चुनावी प्रचारका क्रममा विभिन्न स्थानमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना दलका उम्मेदवारहरुलाई मन्त्री बनाउने वाचा गरे । यसरी मन्त्री बनाउने बाचा गरेका उम्मेदवार मध्ये जनताले पत्याइदिएर सांसदमा विजयी भएका माओवादी नेता हुन्, भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुदन किराती । गत कात्तिक ३०… Continue reading सुदनलाई दिएको वचन प्रचण्डले पूरा गरे