कप्तानी डेब्युमा एमबाप्पेको २ गोल

११ चैत, एजेन्सी । किलिएन एमबाप्पेले फ्रान्सको लागि कप्तानी डेब्युको पहिलो खेलमै दुई गोल गरेका छन् । उनले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि विश्व उपविजेता फ्रान्सले युरो छनोटमा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४–० को सानदार जित रचेको हो । उपकप्तान एन्टोइन ग्रिजमन र डेअट उपमेकानोले समान एक गोल… Continue reading कप्तानी डेब्युमा एमबाप्पेको २ गोल