रोनाल्डो फेरि अर्काे कीर्तिमान कोरे

१८ माघ , एजेन्सी । विश्व चर्चित पोर्चुगिज स्टार साउदी प्रो लिगको अल नासारका कप्तान क्रिष्टियानो रोनान्डोले क्लब फुटबलमा अर्को कीर्तिमान कायम गरेका छन् । आफ्नो क्लब फुटबल करिअरमा रोनान्डोले ७ सय जितको कीर्तिमान बनाउन सफल बनेका हुन् । गएराति भएको खेलमा अल–राइडलाई २–१ ले पराजित गरेपछि क्लब फुटबलमा रोनाल्डो ७ सय खेल जित्ने पहिलो… Continue reading रोनाल्डो फेरि अर्काे कीर्तिमान कोरे