२०८०मा कुन–कुन दिन छन् सार्बजनिक बिदा ?

१ वैशाख , काठमाण्डौ । आज (शुक्रबार)देखि नयाँ वर्ष २०८० साल सुरु भएको छ। सरकारले हरेक वर्षझैं २०८० सालका लागि पनि सार्वजनिक बिदाहरु निर्धारण गरेको छ। सरकारले यस वर्ष पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा पनि बिदा दिने निर्णय गरेको छ। यस्तै, दशैंमा पनि एक दिन बिदा थप गरी पाँच दिन बनाइएको छ। अब फूलपातीदेखि द्वादशीसम्म… Continue reading २०८०मा कुन–कुन दिन छन् सार्बजनिक बिदा ?