२ करोड अडियो बारे कुन सांसदले के भने ?

२८ चैत, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठको बाहिरिएको टेलिफोन संवादका विषयमा संघीय संसद्को दुवै सदनको बैठकमा अधिकांश सांसदहरूले प्रश्न उठाएका छन् । सोमबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सांसद श्रेष्ठको टेलिफोन संवादको विषयमा सांसदहरूले छानबिन गर्न माग गरेका छन् । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री… Continue reading २ करोड अडियो बारे कुन सांसदले के भने ?