४ फागुन , एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा शनिबार राति भएको भागदौडमा परी १८ जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना… Continue reading नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौडः १८ जनाको मृत्यु