१६ माघ , एजेन्सी । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेलामा ठूलो हताहत हुने गरी भागदौड मच्चिएको छ । जसमा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ । गएराति भएको भागदौडमा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ । यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको… Continue reading कुम्भ मेलामा महाभागदौडः दर्जनबढीको मृत्यु, कयौं घाइते