२७ मंसिर , काठमाण्डौ। उच्च अदालत पाटनले विद्युत् महसुल बक्यौता उठाउने नाममा असम्बन्धित कम्पनीहरूको भुक्तानी नरोक्न नेपाल विद्युत् प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नारायणप्रसाद रेग्मीको इजलासले पियोर इनर्जी लिमिटेडले विद्युत् बिक्री बापतको रकमको भुक्तानी नरोक्न भनी अन्तरिम आदेश दिएको हो । डेडिकेटेड र ट्रंकलाइन महसुल भुक्तानीको बारेमा विभिन्न उद्योगी व्यवसायी र… Continue reading कुलमानले भुक्तानी रोकेपछि अदालतले दियो अन्तरिम आदेश