बालेनले सडक बत्तीको महसुल तिरेनन्, कुलमानले लाइन काट्ने

२३ चैत , काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरपालिका सहित देशभरका स्थानीय तहहरुले सडक बत्ती प्रयोग गरेर महसुल नतिरेपछि लाइन काटिदिने भएको छ । प्राधिकरणले सडक बत्तीको व्यवस्थित उपयोग गर्ने र सोको महसुल भुक्तानी गर्न चैत १६ गते सार्वजनिक सूचना निकालेको थियो । केहि स्थानीयले भुक्तानी गरेको भएपनि धेरैले तिरेका छैनन् । त्यसैले महसुल… Continue reading बालेनले सडक बत्तीको महसुल तिरेनन्, कुलमानले लाइन काट्ने