गुरुकुलमा विद्यालय नाटक महोत्सव, विराटनगरका ९ वटा विद्यालयको नाटक मञ्चन हुने

२४ भदौ,विराटनगर । आरोहण गुरुकुल विराटनगरमा विद्यालय नाटक महोत्सव २०८० चलिरहेको छ ।शुक्रबारदेखि सुरु भएको विराटनगर विद्यालय नाटक महोत्सव २०८०मा भाद्र ३१ गतेसम्म आयोजक आरोहण गुरुकुलको एउटा र विराटनगरका ९ वटा विद्यालयका एक–एक वटा गरी कूल १० वटा नाटक मञ्चन हुनेछन् । महोत्सवमा पहिलो दिन आयोजकको नेताजी नामक नाटक मञ्चन गरियो । गुरुकुल कै विद्यार्थी… Continue reading गुरुकुलमा विद्यालय नाटक महोत्सव, विराटनगरका ९ वटा विद्यालयको नाटक मञ्चन हुने