राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

२३ चैत , एजेन्सी । राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतका मतदाताले बिहीवारदेखि मतदान शुरु गरेका छन् । शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहले देशमा सत्ता सम्हालेपछि यो पहिलो संसदीय चुनाव हो । लगभग ८ लाख ४४ हजार योग्य मतदाताहरूले २ सय उम्मेद्वारमध्ये ५० प्रतिनिधिहरू चयन गर्नेछन् । कुवेतका प्रत्येक नागरिकले मतदानमा भाग लिनुपर्ने प्रावधान रहेको… Continue reading राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु