२ फागुन, काठमाण्डौ । कुशल भुर्तेलको कीर्तिमानी शतकीय पारीमा आइसीसी लिग २ विश्वकप एक दिवसीय क्रिकेट अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ। नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले १४ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो। कीर्तिमानी जित निकाल्ने क्रममा नेपालले एक दिवसीय खेलमा पहिलो सर्वाधिक विशाल योगफल भेट्टाएको… Continue reading कुशलको शतकमा नेपालको ऐतिहासिक जित,२ विकेटले हार्यो नामिबिया