केजरीवालाई हराउने अर्बपति विधायक, नेताका लागि जनता नै जनार्दन

२७ माघ , एजेन्सी । दिल्लीको मुख्यमन्त्रीका रुपमा दोस्रो कार्यकालमा पनि आम आदमी पार्टीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले काम गर्न नदिएको भन्दै पटक पटक गुनासो गरे । मुख्यमन्त्री रहदै उनीमाथि मदिरा घोटालाको आरोप लाग्यो । यही आरोपमा उनी हप्तौसम्म प्रहरी हिरासतमा बसे । अदालतले नै उनलाई न्यायिक प्रहरी हिरासतमा पठायो । अरविन्द र उनको… Continue reading केजरीवालाई हराउने अर्बपति विधायक, नेताका लागि जनता नै जनार्दन