६ मंसिर,काठमाण्डौ । आइतबार सम्पन्न १६५ निर्वाचन क्षेत्रको मतदानको डेढसय भन्दा बढी स्थानमा अहिले जारी मतगणनाका क्रममा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लोभ लाग्दो नतिजा देखाईरहेको छ । सुरुवाती चरणमा ठूला दल मानिएका नेपाली काग्रेस र नेकपा एमालेले अग्रता बढाएको देखिएपनि नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी बनेको ६ महिना नवित्दै अनपेक्षित नतिजा देखाएको छ… Continue reading रविले दिए प्रचण्डलाई धक्का,’केजरीवाल’ लाई विर्साउदै