०२ जेठ ,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्राध्यक्षलाई कारबाही गरेको छ । वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही गरेको बोर्डले जनाएको छ ।बोर्डले एक जनालाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएर छोडेको छ । टेक्सास इ मावि, मित्रपार्क,… Continue reading १२ को परीक्षामा अमर्यादित कार्य गरेपछी ३ जना केन्द्राध्यक्ष कारबाहीमा