नेपालले केन्यासँग सिरिज खेल्दै

९ भदौ , एजेन्सी । नेपालले आज केन्या विरुद्धको टी–२० सिरिज सुरु गर्दै छ । नेपाल र केन्याबीचको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल आज दिउँसो पौने ४ बजे नैरोबीमा सुरु हुनेछ । नेपाल जितका साथ विजयी सुरुवात गर्ने सोचमा हुनेछ । केन्या पनि घरेलु मैदान र वातावरणको फाइदा उठाउँदै… Continue reading नेपालले केन्यासँग सिरिज खेल्दै