१३ वैशाख , काठमाण्डौ। केल्मीको लोगो नक्कल गरेपछि कामारु ट्रेडिङ हैरान केल्मीको नेपाली ओर्जिनल जर्सी कसरी छुट्याउने ? अन्तर्राष्ट्रिय खेलकुद ब्रान्ड केल्मीको नेपालका लागि एकमात्र अधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिले केल्मीको अधिकारिक जर्सी नक्कल नगर्न एक सूचना जारी गरेको छ । आधिकारिक विक्री केन्द्र भन्दा बाहेक केल्मीको लोगो प्रयोग गरी नक्कली सामग्री उत्पादन गरी विक्री… Continue reading केल्मीको नेपाली ओर्जिनल जर्सी कसरी छुट्याउने ?