रोहितले टेस्ट टिमको मात्रै कप्तानी गर्ने, शुभमन आउट

१५ मंसिर,एजेन्सी । भारतले दक्षिण अफ्रिका भ्रमणका लागि क्रिकेट टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका मुख्य छनोटकर्ता अजीत अगरकरले बिहीबार तीन वटै ढाचाको सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा गरेका हुन् । साउथ अफ्रिका भ्रमणमा भारतले तीन टी ट्वान्टी, तीन वान डे र दुई टेष्ट म्याचको सिरिज खेल्नेछ । भारतीय टिमको टी… Continue reading रोहितले टेस्ट टिमको मात्रै कप्तानी गर्ने, शुभमन आउट