१७ असोज , काठमाण्डौ । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसका कारणले गर्दा आज लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया… Continue reading आज बागमती–लुम्बिनी–कर्णालीमा भारी वर्षा, कस्तो छ अन्य ठाउँको मौसम ?