२१ माघ , विराटनगर। सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी । हंसवाहन संयुक्ता विधादानं करोतु मे ।। सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै स्तोत्रको सरल नेपाली अनुवाद हुन्छ । जो चन्द्रको समान उज्जवल हुनुुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु… Continue reading आज सरस्वतीको पूजा, के छ सरस्वती पूजाको महिमा?