८ असार,काठमाण्डौ । आफ्नै योजनामा बनेको समाजवादी मोर्चामा आफै नअटाएपछि दिशाहिन जत्तिकै देखिएका पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले एकाएक संयुक्त सरकारको प्रस्ताव गरेका छन्। केही दिन अघिसम्म मोर्चा बनाएर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप बलियो बनाउने अभियानमा रहेका भट्टराईले आज संसद्को यो कार्यकालसम्म प्रमुख दलहरुको संयुक्त सरकार… Continue reading बाबुरामले फ्याँके सत्ताको कार्ड, अब संयुक्त सरकार