७ फागुन , विराटनगर। नेपाललगायत विभिन्न मुलुकमा बहुचर्चित र बहुविवादित अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)अन्तर्गतका सबै सहयोग अमेरिकाले रोकिदिएको छ । यसले नेपालसहितका देशहरुलाई ठुलो झट्का लागेको छ । एमसीसीले फागुन २ गते नै इमेलमार्फत नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाटबाट भुक्तानी… Continue reading एमसीसी रोकियो, के भन्छ अर्थमन्त्रालय ?