मृत्युदण्ड नदिने भन्दा ओलीमाथि किन धारेहात ? ओलीको बाइट

५ फागुन ,  एजेन्सी । @jeetpun! कानुन निर्माण भो भने सबैभन्दा पहिलो ओली नै पर्नेछन् । अनि कसरी नेपालको कानुन नेपाली जनतालाई गराउने हो भ्रष्टहरूलाई होइन। यदि जनमत संग्रह गर्ने हो भने ९५%ले चाहिँ यसको पक्षमा फाँसी दिनुपर्छ भन्ने पक्षमा भोटिङ गर्छन्। @krishnashrees! यो नियम लागू गरे सबैभन्दा पहिला आफै परिन्छ अनि @MrSidhant आफैँलाई खरिकोरुखमा… Continue reading मृत्युदण्ड नदिने भन्दा ओलीमाथि किन धारेहात ? ओलीको बाइट