झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

३१ साउन , काठमाण्डौ । यसैबीच गतबुधबार सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघि फरार भएका कैदी झापाबाट पक्राउपरेका छन । खोटाङको दिप्रुङचुचुमा गाउँपालिका–२ घर भएका जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका रुपक पौडेललाई झापाको बिर्तामोड पक्राउ गरिएको जिल्लाप्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले बताए। फरार रहेका कैदीलाई जिल्लाप्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका– १० बिराटपोखरबाट… Continue reading झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ