कोइला बालेर आगो ताप्दा कोटेश्वरमा निसासिएर ४ जना गम्भीर घाईते

७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका(३२ कोटेश्वरको सहयोगीनगरमा कोइला बालेर आगो ताप्ने क्रममा चार जना निसासिएर गम्भीर बिरामी भएका छन् ।शुक्रबार राति ८ बजेतिर कुमार खत्रीको घरको पाँचौ तल्लाको कोठामा झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्दा श्वासप्रश्वासमा समस्या भई निसासिएको प्रहरीले जनाएको छ । बिरामी ९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सिलमाया कटुवाल,… Continue reading कोइला बालेर आगो ताप्दा कोटेश्वरमा निसासिएर ४ जना गम्भीर घाईते