१६ मंसिर,एजेन्सी । छिमेकी मुलुकहरु पोल्याण्ड, लाट्भिया र लिथुआनियाका राष्ट्रपतिहरूले बेलारूसका नेता अलेक्जेन्डर लुकासेन्कोसंग संगै तस्वीर खिचाउन समेत अस्वीकार गरेका छन् । कोप–२८ जलवायु शिखर सम्मेलनमा लुकासेन्कोे पनि सहभागि भएका छन् । तर उनीसंगै विश्वका नेताहरूसँग सामूहिक फोटो खिच्न तीन मुलुकका राष्ट्रतिहरुले अस्वीकार गरेका छन् । संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी छलफलका लागि दुबईमा भेला भएका… Continue reading कोप २८ सम्मेलनमै इरान र इजरायल भिडे