कोरियन एयरलाई प्रतिबन्ध लगाउने निर्णयबाट क्यान पछि हट्यो

२० असोज, काठमाण्डौ । कोरियन एयरलाई नेपालमा उडान गर्न प्रतिबन्ध लगाउने निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) पछि हटेको छ । क्यान दुई सातामै आफ्नो निर्णयबाट पछि हटेको हो । क्यानले नेपाल वायु सेवा निगमले कोरियामा उडानको अनुमति नपाएको भन्दै २ साताअघि कोरियन एयरको काठमाडौं उडानमा प्रतिबन्ध लगाउने निर्णय गरी टिकट बिक्री रोक्न पत्राचार गरेको थियो… Continue reading कोरियन एयरलाई प्रतिबन्ध लगाउने निर्णयबाट क्यान पछि हट्यो